Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:8 - पवित्र बाइबल

8 यसर्थ येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसैले म यी कामहरू कुन अधिकारबाट गर्दैछु, भन्दिन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “उसो भए म कुन अधिकारले यी काम गर्दछु, म पनि तिमीहरूलाई भन्‍दिनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब येशूले भन्‍नुभयो, “त्‍यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्‍दिनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 येशूले भन्‍नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु, त्यो भन्दिनँ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:8

Následuj nás:

Reklamy


Reklamy