लूकाको सुसमाचार 20:6 - पवित्र बाइबल6 तर यदि हामीले भन्यौं, ‘यूहन्नाको बप्तिस्मा मानिसद्वारा भएको हो’, तब सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनभने तिनीहरूले यूहन्नालाई अगमवक्ताको रूपमा विश्वास गर्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 ‘मानिसबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनकि यूहन्ना अगमवक्ता हुन् भन्ने तिनीहरूको पक्का विश्वास छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मानिसबाट भनौं भने यी जम्मा भएका मानिसहरूले हामीलाई ढुङ्गाले हानेर मार्नेछन् किनभने तिनीहरू यूहन्ना अगमवक्ता हुन् भनी विश्वास गर्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर हामीले ‘मानिसहरूबाट’ भन्यौँ भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्; किनकि तिनीहरूले यूहन्नालाई अगमवक्ता भनी विश्वास गर्दछन्।” Viz kapitola |