लूकाको सुसमाचार 20:47 - पवित्र बाइबल47 तर तिनीहरू विधवाहरूलाई धोका दिन्छन् र तिनीहरूको घर लुट्छन्। अनि तिनीहरू देखावटीको लागि लामा-लामा प्रार्थना गर्छन्। परमेश्वरले तिनीहरूलाई धेरै कड़ा दण्ड दिनुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 तिनीहरूले विधवाहरूका घर हड़प गर्छन्, र लामो देखावटी प्रार्थना गर्छन्। यिनीहरूले नै बढ़ी दण्ड पाउनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 तिनीहरूले विधवाको घरबार खोस्छन् र देखाउनको लागि लामा-लामा प्रार्थना गर्छन्। त्यस्ताहरूले ठूलो सजाय पाउनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।” Viz kapitola |