लूकाको सुसमाचार 20:42 - पवित्र बाइबल42 भजनको पुस्तकमा, दाऊद आफैं भन्छन्, ‘परमप्रभुले मेरा प्रभु ख्रीष्टलाई भन्नु भएकोछ: तिमी मेरो दाहिने हातपट्टि बस, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 किनकि भजनको पुस्तकमा दाऊद आफै भन्दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, Viz kapitolaसरल नेपाली पवित्र बाइबल42-43 दाऊदले लेखेको भजनमा उनी आफैंले यसरी भनेका छन्– प्रभु परमेश्वरले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रो शत्रुहरूलाई तिम्रै खुट्टाको पाउदान नबनाउञ्जेल तिमी मेरो दाहिनेपट्टि बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42-43 किनकि दावीद आफैँले भजनको पुस्तकमा यसो भनेका छन्: “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’ Viz kapitola |