Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:4 - पवित्र बाइबल

4 जब यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिए त्यो अधिकार तिनले परमेश्वरबाट कीमानिसबाट पाएका थिए?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट थियो, कि मानिसबाट?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यूहन्‍नाले बप्‍तिस्‍मा दिने अधिकार कहाँबाट पाए, परमेश्‍वरबाट कि मानिसबाट?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाटको थियो कि मानिसहरूबाटको थियो?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:4

Následuj nás:

Reklamy


Reklamy