लूकाको सुसमाचार 20:39 - पवित्र बाइबल39 कोही व्यवस्थाका शास्त्रीहरूले भने, “हे गुरू, तपाईंको उत्तर सही हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले असलै भन्नुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तब कुनै-कुनै धर्म-गुरुहरूले भने, “गुरुज्यू, तपाईंले ठीक भन्नुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरा भन्नुभयो!” Viz kapitola |