लूकाको सुसमाचार 20:38 - पवित्र बाइबल38 परमेश्वर मुर्दाहरूको परमेश्वर हुनुहुन्न तर उहाँ जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। सबै मानिसहरू जो परमेश्वरका हुन् तिनीहरू जिउँदो छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 उहाँ त मरेकाहरूको होइन, तर जिउँदाहरूको परमेश्वर हुनुहुन्छ! परमेश्वरको दृष्टिमा त सबै जिउँदा छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 उहाँ मरेकाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।” Viz kapitola |