Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:37 - पवित्र बाइबल

37 मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले ‘अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तर मृतकहरू जीवित भई उठ्‌नेछन्‌ भन्‍ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 मरेकाहरू बिउँतन्‍छन् भन्‍ने कुराको प्रमाण मोशाले राम्ररी दिएका थिए। बलिरहेको पोथ्राको बखानमा उनले प्रभु परमेश्‍वरलाई ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर’ भनेर पुकारेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्‍ने कुरा देखाएका थिए; किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर’ भनी पुकार गरेका छन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:37

Následuj nás:

Reklamy


Reklamy