लूकाको सुसमाचार 20:36 - पवित्र बाइबल36 त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरूसमान हुन्, र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तिनीहरू फेरि मर्नेछैनन् तर स्वर्गदूतहरूजस्तै हुनेछन्। तिनीहरू मरेकोबाट बिउँतिएका परमेश्वरका सन्तान हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतजस्तै हुन्। पुनरुत्थानका सन्तान भएकाले तिनीहरू परमेश्वरका सन्तान हुन्। Viz kapitola |