लूकाको सुसमाचार 20:31 - पवित्र बाइबल31 तब तेस्रो भाइले उसलाई विवाह गर्यो अनि उपनि मर्यो। त्यस्तै घट्ना अरू भाइहरूसित पनि घट्यो। तिनीहरू सबै सन्तान नभई मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 र साहिँलोले त्यसलाई विवाह गरे र त्यसै गरी ती सातै जना निस्सन्तान मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि साहिँलो भाइलाई पनि त्यस्तै भयो र त्यसरी नै सातै भाइले पालैसँग भाउजूलाई बिहे गरेर ल्याए, तर सबै जना बिनासन्तान मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यसपछि तेस्रोले त्यसलाई विवाह गर्यो; अनि यही प्रकारले सातै जना दाजुभाइहरूले पालैपालो उसलाई विवाह गरे, र तिनीहरू सन्तान नभई नै मरे। Viz kapitola |