लूकाको सुसमाचार 20:29 - पवित्र बाइबल29 कुनै एक समयमा सातजना दाज्यू-भाइ थिए। जेठाले एउटी स्त्रीलाई विवाह गरे, तर मरिहाले। उसको कुनै सन्तान थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 सात भाइ थिए। जेठोले एउटी पत्नी ल्याएर निस्सन्तान मर्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्यो। तर ऊ छोरा-छोरी नभई मर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 अब कुनै परिवारमा सात दाजुभाइहरू थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र ऊ सन्तान नभई मर्यो। Viz kapitola |