Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:28 - पवित्र बाइबल

28 “गुरुज्यू, मोशाले लेख्नु भएको छ कि यदि कुनै विवाहित मानिस सन्तान नजन्माई मर्यो भने उसकी पत्नीलाई उसको भाइले दाज्यूको सन्तानको निम्ति विवाह गर्नुपर्छ अनि दाज्यूको लागि सन्तान जन्माउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “गुरुज्‍यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्‍तान मर्‍यो भने, भाइचाहिँले त्‍यसकी पत्‍नीलाई विवाह गरी दाज्‍यूको सन्‍तान खड़ा गरिदिनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तिनीहरूले येशूलाई सोधे, “हे गुरु, मोशाले हामीलाई लेखिदिएको व्यवस्थाअनुसार कसैको दाजु सन्‍तान नभई मर्‍यो भने दाजुका लागि सन्‍तान होस् भनेर भाइले भाउजूलाई बिहे गर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कि कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्‍यो भने त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्‍न गरिदिनुपर्छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:28

Následuj nás:

Reklamy


Reklamy