लूकाको सुसमाचार 20:27 - पवित्र बाइबल27 कोही सदुकीहरू येशूकहाँ आए। तिनीहरू विश्वास गर्दथे कि मानिस मरेपछि फेरि कहिल्यै बौरी उठ्दैन। तिनीहरूले येशूलाई भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 त्यसपछि उहाँकहाँ केही सदुकीहरू आए। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 केही सदुकीहरू येशूकहाँ आए। (सदुकी भन्ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्ने कुरामा विश्वास गर्दैनथे।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 मरेकाहरू पुनरुत्थान हुँदैनन् भनी विश्वास गर्ने समूहका सदुकीहरूमध्ये कोही-कोही यसो भन्ने प्रश्न लिएर येशूकहाँ आए। Viz kapitola |