लूकाको सुसमाचार 20:25 - पवित्र बाइबल25 येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसो हो भने कैसरको चीज कैसरलाई नै देऊ अनि परमेश्वरको परमेश्वरलाई नै देऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन् कैसरलाई देओ, र जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तब येशूले भन्नुभयो, “त्यसो भए सम्राट्को जति सम्राट्लाई देओ र परमेश्वरको जति परमेश्वरलाई देओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।” Viz kapitola |