लूकाको सुसमाचार 20:22 - पवित्र बाइबल22 हामीलाई भन्नुहोस्, के हामीले कैसरलाई कर तिर्नु उचित छ वा छैन?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब भन्नुहोस्, के हाम्रो व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउनु ठीक छ कि छैन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 के सिजरलाई हामीले कर तिर्नु उचित छ कि छैन?” Viz kapitola |