लूकाको सुसमाचार 20:17 - पवित्र बाइबल17 तर येशूले तिनीहरूको आँखामा हेर्नुभयो अनि भन्नुभयो, “त्यसो भए, यो लेखिएको अर्थ के होलाः ‘डकर्मीहरूले नचाहेको त्यही ढुङ्गा चाहीं, कुनाको शिर ढुङ्गा बन्यो’? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर उहाँले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो लेखिएको के हो त? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अनि येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “त्यसो भए धर्मशास्त्रमा लेखिएका यी कुराहरूको अर्थ के हुन् त?– डकर्मीहरूले काम लाग्दैन भनेर फ्याँकेको ढुङ्गा नै घरको जग बसाल्दाखेरि मुख्य ढुङ्गा बन्न आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो’? Viz kapitola |