लूकाको सुसमाचार 20:15 - पवित्र बाइबल15 त्यसपछि खेतीवालहरूले उसको छोरोलाई खेतबाट बाहिर निकालिदिए अनि त्यसलाई मारे। “यो खेतको मालिकले अब के गर्नेछ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे। “अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसो भनेर तिनीहरूले उनलाई बारीबाट घोक्र्याउँदै बाहिर लगेर मारे।” येशूले सोध्नुभयो, “अब त्यस बारीका धनीले तिनीहरूलाई के गर्लान् त? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे। “अब त्यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्? Viz kapitola |