लूकाको सुसमाचार 20:14 - पवित्र बाइबल14 जब खेतीवालाहरूले छोरोलाई देखे, तिनीहरूले आपसमा भने, ‘यो हाम्र मालिकको छोरो हो।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्पत्तिको हक हाम्रो हुनेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर बारी धनीका छोरालाई परैबाट आएको देखेर ती मोहीहरूले यसरी सल्लाह गरे, ‘लौ, त्यो त बारी धनीकै छोरा हो। आओ, हामी त्यसलाई मारौं र त्यसको सम्पत्ति हाम्रै हुनेछ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौँ, र हकको सम्पत्ति हाम्रो हुनेछ।’ Viz kapitola |