लूकाको सुसमाचार 20:13 - पवित्र बाइबल13 “त्यो खेतको मालिकले भन्यो, ‘अब मैले के गर्नु पर्ने हो? म मेरो प्यारो छोरोलाई पठाउनेछु। हुन सक्छ खेती वालहरूले मेरो छोरोलाई आदर गर्छन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “अनि दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरो पठाउनेछु। शायद उसलाई त तिनीहरूले आदर गर्लान्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “यति भइसकेपछि दाखबारीका धनीले भने, ‘अब म के गरूँ? आफ्नै प्यारो छोरालाई पठाउँछु। मेरो छोरालाई त तिनीहरूले पक्कै आदर गर्नेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “त्यसपछि दाखबारीका मालिकले भने, ‘म के गरूँ? म आफ्नै प्यारो छोरालाई पठाउनेछु; सायद तिनीहरूले यिनलाई त आदर गर्लान्।’ Viz kapitola |