Online Bible

- Reklamy -




लूकाको सुसमाचार 20:12 - पवित्र बाइबल

12 उसले अझ तेस्रो नोकर पठायो। खेतीवालहरूले त्यलाई नराम्रो प्रकारले कुटे अनि बाहिर फ्याँकिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्‍यसलाई पनि घाइते बनाएर निकालिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसपछि तिनले तेस्रो नोकरलाई पठाए। त्‍यस नोकरलाई पनि मोहीहरूले घाइते बनाएर फालिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले तेस्रो सेवकलाई पनि पठाए, र तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 20:12

Následuj nás:

Reklamy


Reklamy