लूकाको सुसमाचार 20:11 - पवित्र बाइबल11 फेरि त्यो मानिसले अर्को नोकरलाई पठायो। खेतीवालहरूले त्यो नोकरलाई पनि पिटे। तिनीहरूले त्यसलाई कुनै सम्मान गरेनन्। ती खेतीवालहरूले उसलाई खाली हात पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटी बेइज्जत गरेर रित्तै पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 फेरि बारीका धनीले अर्को नोकर पठाए। मोहीहरूले उसलाई पनि कुटे र बेइज्जती गरेर केही पनि नदिई खेदे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनले अर्को सेवकलाई पनि पठाए; तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए। Viz kapitola |