Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:8 - पवित्र बाइबल

8 त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्‍नो बगालको रखवाली गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बेथलेहेम सहरको नजिकै चउरमा गोठालाहरूले भेडा कुर्दै रात बिताइरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यहाँ नजिकैको चउरमा राति आफ्नो बगालको रखवाली गर्दै बस्‍ने केही गोठालाहरू थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:8

Následuj nás:

Reklamy


Reklamy