लूकाको सुसमाचार 2:6 - पवित्र बाइबल6 यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरू बेथलेहेममा हुँदा नै मरियमको सुत्केरी हुने बेला भयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो, Viz kapitola |