लूकाको सुसमाचार 2:52 - पवित्र बाइबल52 येशू शारीरिक रूपमा र बुद्धिमा बढ्दै हुनुहुन्थ्यो अनि परमेश्वर र मानिसहरूबाट अनुग्रह पाइरहनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 येशू भने परमेश्वर र मानिस दुवैको अनुग्रह पाएर शरीर र बुद्धिमा बढ्दै-बढ्दै जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 अनि येशू बुद्धिमा, कदमा अनि परमेश्वर र मानिसहरूको कृपादृष्टिमा बढ्दै जानुभयो। Viz kapitola |