Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:51 - पवित्र बाइबल

51 तब येशू तिनीहरूसँगै नासरत जानु भयो। उहाँले आफ्ना आमाबाबुले भनेका सबै कुराहरू मान्नु भयो। तर उहाँकी आमाले भने अझै त्यही कुराहरूनै मनमा राखिरहेकी थिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

51 तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्‍नो मनमा राखिन्‌

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

51 त्‍यसपछि येशू आमा-बुबासँग नासरतमा फर्किनुभयो र उनीहरूको आज्ञा मानेर बस्‍नुभयो। उहाँकी आमा मरियमले चाहिँ यी सबै कुराहरू नबिर्सीकन मनैमा राखिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्‍नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:51

Následuj nás:

Reklamy


Reklamy