लूकाको सुसमाचार 2:5 - पवित्र बाइबल5 यूसुफ पञ्जीकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्यतिखेर मरियम गर्भवती थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। Viz kapitola |