लूकाको सुसमाचार 2:49 - पवित्र बाइबल49 तब येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनु भएको? के तपाईंहरू जान्नु हुन्न कि मेरा पिताको कार्य जहाँ हुन्छ म त्यहीं रहनु पर्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 उहाँले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभएको? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईंहरूलाई थाहा थिएन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 “तपाईंहरूले मलाई किन खोज्नुभएको? म आफ्ना पिताको घरमा रहनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” येशूले जवाफ दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 उहाँले भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभयो? म मेरा पिताको घरमा हुनुपर्छ भन्ने कुरा के तपाईंहरूलाई थाहा थिएन?” Viz kapitola |