Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:44 - पवित्र बाइबल

44 तिनीहरूले सोचे कि उहाँ अन्य यात्रीहरूसँग हुनुहुन्छ, यसकारण तिनीहरू दिनभरी हिंडीरहे। तब उहाँलाई आफ्नो साथी तथा आफन्तहरू माझ तिनीहरूले खोज्न लागे

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 उहाँ यात्रीहरूको दलमा हुनुहुन्‍छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 येशू अरू साथीहरूसँगै हुनुहुन्‍छ भन्‍ने सम्‍झेर उनीहरू दिनभरि हिँडे। साँझ परेपछि साथी-सङ्गीको बीचमा उहाँलाई खोज्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्‍ने ठानी तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:44

Následuj nás:

Reklamy


Reklamy