लूकाको सुसमाचार 2:42 - पवित्र बाइबल42 जब येशू बाह्र वर्ष को हुनुभयो, सधैँ झैं उहाँका माता पिता उहाँको साथमा त्यो भोजमा सामेल भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरू चाड़को रीतिअनुसार यरूशलेममा जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 येशू बाह्र वर्षको हुनुहुँदा उनीहरूले येशूलाई सँगै लिएर चाड मनाउन गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 जब उहाँ बाह्र वर्षको हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार जानुभयो। Viz kapitola |