Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:40 - पवित्र बाइबल

40 सानो बालक दिनप्रति दिन बढ्दै गए। उनी बलियो हुँदै गए अनि ज्ञानले भरिए। परमेश्वरको अनुग्रह तिनको साथ थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 बालक बुद्धिले भरिपूर्ण भएर बढ्‌दै र बलियो हुँदैजानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 बालक येशू बढ्दै बल, बुद्धि र ज्ञानले भरिंदै जानुभयो र परमेश्‍वरको आशीर्वाद उहाँमाथि रहेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 बालक बढ्दै र बलियो हुँदै जानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:40

Následuj nás:

Reklamy


Reklamy