लूकाको सुसमाचार 2:38 - पवित्र बाइबल38 ठीक समयमा तिनी त्यो बालकको आमा बाबुकहाँ आई पुगिन् औ परमेश्वरलाई धन्यवाद दिन थालिन्। ती जम्मै ज-जसले यरूशलेमको उद्धारको निम्ति अपेक्षा गरिरहेका थिए तिनीहरूसँग उनको विषयमा बात गरिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमका उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 उनले पनि मरियम र योसेफको छेउमा आएर परमेश्वरलाई धन्यवाद चढाइन् र यरूशलेमको छुट्काराको बाटो हेर्नेहरूलाई येशूको बारेमा बताइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्नेहरू सबैलाई बालकको बारेमा बताइन्। Viz kapitola |