Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:36 - पवित्र बाइबल

36 हन्ना, एकजना अगमवादिनी स्त्री पनि त्यहीं मन्दिरमा थिईन्। तिनी आशेर कुलको फनुएलकी छोरी थिईन। हन्ना धेरै बुढी भइसकेकी थिइन्। विवाह गरेर तिनले दाम्पत्य जीवन खालि सात वर्ष मात्र बिताइन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 आशेरको कुलमा फनुएलकी छोरी हन्‍ना नाउँकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्‍थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमान्‌सँग बसेकी थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 मन्‍दिरमा हन्‍ना भन्‍ने एक जना बुढी अगमवादिनी थिइन्। उनी आशेर कुलका फनुएलकी छोरी थिइन्। विवाह भएको सात वर्षपछि नै उनी विधवा भएकी थिइन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्‍ना नाम गरेकी एउटी अगमवादिनी थिइन्। तिनी साह्रै वृद्ध थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:36

Následuj nás:

Reklamy


Reklamy