लूकाको सुसमाचार 2:34 - पवित्र बाइबल34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियमलाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनेछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 शिमियोनले उहाँहरूलाई आशीर्वाद दिएर बालककी आमा मरियमलाई भने, “सुन, इस्राएलमा धेरैको उद्धार वा नाश होस् भनेर परमेश्वरले तिम्रा बालकलाई नै छान्नुभएको छ। उहाँ परमेश्वरले देखाउनुहुने चिन्ह हुनुहुन्छ, जसलाई धेरैले विरोध गरेर आफ्ना हृदयका विचारहरू प्रकट गर्नेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाका लागि पतन र उत्थानका कारण ठहरिनुहुनेछ। उहाँ परमेश्वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्। Viz kapitola |