लूकाको सुसमाचार 2:33 - पवित्र बाइबल33 उनको विषयमा शिमियोनले यस्तो कुरा गरेको देखेर येशूको आमा बाबु छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 बालकको बारेमा शिमियोनले भनेका कुरा सुनेर उहाँका आमा र बुबा छक्क परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरा सुनेर छक्क परे। Viz kapitola |