लूकाको सुसमाचार 2:29 - पवित्र बाइबल29 “अब हे परमप्रभु, आफ्नो वचन अनुसार, तपाईंको दासलाई शान्तिसँग विदा दिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईंले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “हे प्रभु, तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ, अब आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम, अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्, Viz kapitola |