लूकाको सुसमाचार 2:26 - पवित्र बाइबल26 परमप्रभु ख्रीष्टलाई नदेखे सम्म तिमी मर्नेछैनौ भनेर उनलाई पवित्र आत्माले भन्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्नेछैनौ” भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 ‘प्रभु परमेश्वरले पठाउनुहुने मुक्तिदाता ख्रीष्टलाई नदेखी तिमी मर्दैनौ’ भनेर पवित्र आत्माले उनलाई अघिबाटै थाहा दिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 प्रभुका ख्रीष्टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो। Viz kapitola |