Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:22 - पवित्र बाइबल

22 मोशाको व्यवस्था अनुसार जब मरियम र येशूलाई चोख्याउने दिन आइपुग्यो तिनीहरूले बालकलाई परमप्रभु अघि समर्पण गराउन यरूशलेम लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 मोशाको व्‍यवस्‍थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्‍ने समर्पण गर्न यरूशलेममा ल्‍याए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 मोशाले दिएको व्यवस्थाअनुसार जब उहाँहरूको चोखिने समय पूरा भयो, उहाँका आमा-बुबाले उहाँलाई यरूशलेमको मन्‍दिरमा परमेश्‍वरको सामु ल्‍याए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:22

Následuj nás:

Reklamy


Reklamy