Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:2 - पवित्र बाइबल

2 यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसरी दर्ता गर्नुपर्छ भनेर हुकुम आएको योचाहिँ पहिलोपल्‍ट थियो। त्‍यति बेला कुरेनियस् सिरिया इलाकाका बडा-हाकिम थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।)

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:2

Následuj nás:

Reklamy


Reklamy