लूकाको सुसमाचार 2:18 - पवित्र बाइबल18 गोठालाहरूको कुरा सुनेर सबै छक्क परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यी कुराहरू सुन्ने जति सबै छक्क परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्चर्यचकित भए। Viz kapitola |