Online Bible

- Reklamy -




लूकाको सुसमाचार 2:14 - पवित्र बाइबल

14 “स्वर्गमा परमेश्वरलाई महिमा, अनि जति मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ, तिनीहरूमा शान्ति रहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 “सबैभन्दा माथि स्‍वर्गमा बास गर्नुहुने परमेश्‍वरको जयजयकार होस्, अनि पृथ्‍वीमा जुन मानिसहरूसँग उहाँ खुसी हुनुहुन्‍छ, तिनीहरूलाई शान्‍ति भइरहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 2:14

Následuj nás:

Reklamy


Reklamy