लूकाको सुसमाचार 2:1 - पवित्र बाइबल1 त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पञ्जीकरण गराउनु पर्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यस बेला रोमी महाराजा अगस्टसले ‘राज्यभरिका सबै मानिसहरूको नाउँ लेखेर दर्ता गर्नुपर्छ’ भन्ने हुकुम दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्ने हुकुम जारी गरे। Viz kapitola |