Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:9 - पवित्र बाइबल

9 येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्‍तान हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:9

Následuj nás:

Reklamy


Reklamy