लूकाको सुसमाचार 19:8 - पवित्र बाइबल8 जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चाहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैलाई ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्नुहोस् हजुर, अब म आफ्नो धन-सम्पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर जक्कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” Viz kapitola |