लूकाको सुसमाचार 19:7 - पवित्र बाइबल7 सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससँग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्न गए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यो देखेर सबै जना यसो भन्दै गनगनाउन लागे, “यी मानिस त पापीको घरमा पो बास बस्न जाँदै छन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर यो देखेर सबै जनाले गनगनाउँदै भन्न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्न गए।” Viz kapitola |