Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:6 - पवित्र बाइबल

6 त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्‍कार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 जखायसले खुसी हुँदै तुरुन्‍तै ओर्लेर येशूको स्‍वागत गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:6

Následuj nás:

Reklamy


Reklamy