लूकाको सुसमाचार 19:47 - पवित्र बाइबल47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिँदैहुनुहुन्थ्यो। तर मुख्य पूजाहारीहरू, शास्त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 त्यसपछि येशूले दिनदिनै मन्दिरमा शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारी, धर्म-गुरु र अरू शासकहरू मिलेर उहाँलाई मार्न खोज्थे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 त्यसपछि उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिन थाल्नुभयो। तर मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न खोज्दैथिए। Viz kapitola |