लूकाको सुसमाचार 19:46 - पवित्र बाइबल46 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’ तर तिमीहरूले यसलाई ‘डाँकूहरको वासस्थान’ बनाएका छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 र तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 “धर्मशास्त्रमा यस्तो लेखिएको छ– ‘मेरो घर प्रार्थनाको घर हुनुपर्छ।’ तर तिमीहरूले त यसलाई डाकुहरूको ओडार बनायौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकुहरूका ओडार’ बनाएका छौ।” Viz kapitola |