Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:44 - पवित्र बाइबल

44 तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्ना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्‍तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकिनस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 र तँ अनि तेरा बालकहरूलाई नाश गर्नेछन्। तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी राख्‍नेछैनन् किनभने परमेश्‍वरले तँलाई बचाउन आएको समयलाई तैँले चिन्‍दै चिनिनस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तिनीहरूले तँलाई र तेरो पर्खालभित्र भएका तेरा सन्तानहरूलाई जमिनमा पछार्नेछन्; र तिनीहरूले एउटा ढुङ्गा पनि अर्कोमाथि छोड्नेछैनन्; किनकि तैँले तँभित्र हुनुभएको परमेश्‍वरको आगमनको समयलाई चिनिनस्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:44

Následuj nás:

Reklamy


Reklamy