Online Bible

- Reklamy -




लूकाको सुसमाचार 19:41 - पवित्र बाइबल

41 येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 यरूशलेम नजिक आइपुग्‍नुहुँदा सहरलाई आफ्‍नो अगाडि देखेर येशू रुनुभयो र भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 जब येशू यरूशलेमको नजिक पुग्नुभयो, र सहरलाई देख्नुभयो, तब उहाँ त्यसका निम्ति रुनुभयो,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 19:41

Následuj nás:

Reklamy


Reklamy