लूकाको सुसमाचार 19:39 - पवित्र बाइबल39 भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 मानिसको घुइँचोबाट फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई चुप गराउनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!” Viz kapitola |